कांग्रेस महाधिवेशनः

महाधिवेशन प्रतिनिधि ४,७४३ जना (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भएको छ । कांग्रेसको आन्तरिक निर्वाचन समितिले प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरेको हो ।

समितिले प्रकाशन गरेको सूचीअनुसार प्रतिनिधिहरूको संख्या ४ हजार ७ सय ४३ रहेको छ । प्रकाशन प्रतिनिधिहरूको संख्याअनुसार कांग्रेस सभापति बन्न खसेको मतको कम्तिमा ५० प्रतिशत कटाउनुपर्ने व्यवस्था छ ।

समितिले देशभरिबाट निर्वाचित भएका प्रतिनिधिहरू, केन्द्रीय कार्यसमितिका सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिसमेत गरी मतदाताको नाम सार्वजनिक गरेको हो ।

कांग्रेस महाधिवेशनमा भावी नेतृत्व चयनका लागि शनिबार बिहान ८ बजेदेखि मनोनयन हुनेछ । मतदान भने सोमबार मात्रै हुने कार्यतालिका समितिसँग छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *