एमाले सल्लाहकार परिषद् अध्यक्षमा अमृत बोहरा 

काठमाडौँ । नेकपा एमालेको सल्लाहकार परिषद्को अध्यक्षमा अमृत बोहरा चयन भएका छन् । आज(शनिबार)देखि भक्तपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकबाट बोहरा सल्लाहकार परिषद् अध्यक्षमा चयन भएका केन्द्रीय सदस्य  निरु पालले जानकारी दिइन् ।

एमाले केन्द्रीय कमिटी बैठक भोलिसम्म चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *