कांग्रेस महाधिवेशन

सभा गृहमा धमाधम उम्मेदवारी दर्ता (तस्बिरहरू)

काठमाडौँ ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि धमाधम उम्मेदवारी दर्ता भइरहेको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा अहिले कांग्रेस नेताहरूले विभिन्न पदाधिकारीमा उम्मेदवारी दर्ता गराइरहेका छन् ।

आज बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन सुरु भएको थियो । तस्बिरहरू…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *