३५ खुला केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनमा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको छ ।

शुक्रबारदेखि जारी महाधिवेशनमा शनिबार उम्मेदवारी दर्ता गरिएको थियो। त्यसक्रममा खुला ३५ जना केन्द्रीय सदस्यका लागि ११० जनाको उम्मेदवारी परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *