कांग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश २ को खुला क्लस्टरमा जंगीलाल यादवले पनि उम्मेदवारी दिएका थिए । तर, यादवले आइतबार उम्मेदवारी फिर्ता लिएपछि उनीहरू निर्विरोध निर्वाचित भएको निर्वान समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *