देउवा प्यानलबाट १२५ जनाको उम्मेदवारी (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत आगामी ४ वर्षको नेतृत्वका लागि संस्थापन पक्षबाट १२५ जना नेताहरूले उम्मेदवारी दर्ता गराएका छन् । बहालवाला सभापति शेरबहादुर देउवाले सभापतिमा दोहोरिन चाहेका छन् । जसका लागि उनले शनिवार नै उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् भने महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल छन् । यस्तैगरी अन्य नेताहरूले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

सूची हेर्नुस्:—

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *