विप्लव नेकपासहित २६ दलिय मोर्चाले एमसीए कार्यालय घेराउ गर्दै

काठमाडौँ ।  एमसीसीविरुद्ध संघर्षमा उत्रिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले सोमबार दरवारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गर्ने भएको छ ।

मोर्चाका अनुसार सोमबार मध्यान्ह १२ बजे एमसीएको कार्यालय घेराउ गरिनेछ । नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *