कांग्रेस महाधिवेशनः मतगणना स्थलमा पाँचवटा सीसीटीभी राखिँदै

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको मतदानको मतगणना शुरु गर्ने तयारी भइरहेको छ ।

राती साढे ११ बजे मतदान सकिएपछि मतगणना थाल्ने तयारी गरिएको हो । अहिले मतगणना स्थलमा सीसीटीभी राख्ने तयारी भइरहेको छ ।

मतदानस्थलमा पाँचवटा सीसीटीभी राख्ने काम भइरहेको हो । १ बजेबाट मतगणना थाल्ने तयारी रहेको निर्वाचन समितिले जनाएको थियो । तर तयारीका क्रममा केही ढिला मात्र गणना शुरु हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *