संसद् बैठक : एमाले नाराबाजी कायमै

काठमाडाैँ । आजदेखि शुरू भएकाे प्रतिनिधि सभाकाे हिउँदे अधिवेशनअन्तर्गतकाे पहिलाे बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेले नाराबाजी गरकाे छ । बैठक शुरू हुनासाथ एमालेले नारबाजी शुरू गरेकाे हाे ।

एमाले एमालेका सांसदहरूले नेकपा एमालेले पार्टीबाट निष्कासन गरिएका सांसदहरूलाई सभामुखले नहटाएको भन्दै विरोध गरेका हुन् । उनीहरूले गैरसांसद राखेर संसद् चल्न नसक्ने जिकिर गरेका छन् ।

तर, सभामुख सापकोटाले भने नागरिकका जनप्रतिनिधिको थलोलाई बन्धन नबनाउन आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *