कांग्रेस निर्वाचन : शुरू भयो मत गणना
मकालु खबर
२०७८ मंसिर २८ गते
काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भएको छ । सभापतिमा शेरबहादुर देउवा र डा। शेखरप्रसाद कोइराला प्रतिष्पर्धामा छन् । सभापतिका लागि तीनवटा ट्यांकीमा मत खसालिएको थियो ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा ४५६३ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनु पर्ने व्यवस्था छ ।
मकालु खबर
२०७८ मंसिर २८ गते
प्रतिक्रिया
सम्बन्धित