अपडेट : १८०० मतगणना हुँदा शेखर ७४१, देउवाको कति ?
मकालु खबर
२०७८ मंसिर २९ गते
काठमाडौँ । कांग्रेसको नेतृत्व चयनका लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म १८०० मत गणना हुँदा सभापतिका प्रत्यासी शेरबहादुर देउवाले १०४० र शेखर कोइरालालले ७४१ मत प्राप्त गरेका छन् ।
दोस्रो चरणमा खसेको कुल मत संख्याका आधारमा अब कांग्रेस सभापतिमा निर्वाचन हुन २२८२ मत आवश्यक पर्छ ।
मकालु खबर
२०७८ मंसिर २९ गते
प्रतिक्रिया
सम्बन्धित