रक्षामन्त्री रिजालले बुझाए प्रधान मन्त्रीलाई राजीनामा

काठमाडाैँ । रक्षामन्त्री मीनेन्द्रप्रसाद रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसकाे महामन्त्री पदमा उम्मेदवारी दिएका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका थिए ।

उनले सिंहदरबारमा प्रधान मन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । उनले यसअघि फेसबूकमार्फत राजीनामा दिने घाेषणा गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *