एमाले कार्यालय सचिवमा अधिकारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कार्यालय सचिवकाे जिम्मेवारी डा. भीष्म अधिकारीले पाएका छन् । अधिकारीले शुक्रबार पदभारसमेत ग्रहण गरेका छन् ।

केन्द्रीय सदस्य विष्णु रिजालकाअनुसार अधिकारीलाई महासचिव शंकर पोखरेललगायतका नेताहरूले स्वागत गरेका छन् । यसअघि सो जिम्मेवारीमा एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङ थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *