खसआर्यतर्फ कांग्रेस केन्द्रीय सदस्यमा काे काे भए निर्वाचित ?

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा महिला खसआर्यतर्फको नतिजा आएको छ । यो क्लष्टरमा नेपाल महिला संघकी महासचिव तथा कांग्रेस नेता बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणले सर्वाधिक मत पाएकी छिन् ।

खसआर्य महिलाबाट खाँणसहित नानू बाँस्तोला, प्रतिमा गौतम, चम्पादेवी खड्का, कान्तिका सेजुवाल र विद्या तिमल्सिना विजयी भएका छन् ।

उनीहरूमध्ये प्रतिमा गौतमबाहेक सबै सभापति शेरबहादुर देउवाको प्यानलका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *