एसिया कपको पहिलो खेलमा नेपाल पराजित

काठमाडौँ । यू-१९ एसिया कप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । २९८ रनको ठूलो लक्ष्य पछ्याएको नेपाल ४३औँ ओभरमा १४३ रनमा अलआउट हुँदै १५४ रनले पराजित भएको हो ।

नेपालका लागि गुल्सन झाले ३५, विवेक मगरले ३३ र विवेक यादवले २६ रनको योगदान गरे । नेपालका पाँच जना खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *