न्याय सेवाको परीक्षाफल सार्वजनिक (नतिजासहित)
मकालु खबर
२०७८ माघ २५ गते
काठमाडौँ । लोक सेवा आयोगले न्याय सेवा अन्तगर्गत शाखा अधिकृत तहको परीक्षाफल सार्वजनिक गरेको छ ।
मंगलबार सार्वजनिक गरेको नतिजा अनुसार न्याय सेवा अन्तगर्गत न्याय, कानुन र सरकारी वकिल समूहको शाखा अधिकृत वा सो सरहको पदमा खुलातर्फ ६७ जना सफल भएका छन् ।
जसमा न्यायमा ३६, सरकारी वकिलमा २४ र कानुनतर्फ ७ जनाको नाम सिफारिस भएको आयोगले जनाएको छ ।
नतिजाको पूर्ण विवरण
मकालु खबर
२०७८ माघ २५ गते
प्रतिक्रिया