एमाले संसदीय दलको बैठक जारी
मकालु खबर
२०७८ फागुन २ गते
काठमाडौैँ । नेकपा एमालेको संसदीय दलको बैठक शुरू भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गर्दैछन् ।
बैठकमा पत्रकारलाई प्रवेश गर्न दिएइको छैन । सत्ता गठबन्धनले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध संसदलमा महाभियोगको प्रस्ताव ल्याएसँगै सो विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
मकालु खबर
२०७८ फागुन २ गते
प्रतिक्रिया
सम्बन्धित