टी-ट्वेन्टी विश्वकप छनोट : ओमानसँग पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ। टी–ट्वेन्टी विश्वकप छनोटको पहिलो खेलमा नेपालले आयोजक ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।  अल अमेरात क्रिकेट मैदानमा टस जितेर ओमानले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

केही दिन अघि भएको चार देशीय टी ट्वेन्टी शृंखलामा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।  नेपाल आज पनि त्यही लयमा मैदानमा उत्रने तयारीमा छ । ओमान पनि घरेलु भूमिमा प्रतियोगिताको पहिलो जित हात पार्दै सुखद सुरुवात गर्न चाहन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *