नेपालले लियो पहिलो ओभरमै ओमानको विकेट

काठमाडौँ । टी-ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा ओमानलाई ११८ रनको लक्ष्य दिएको नेपालले बलिङमा राम्रो शुरुवात गरेको छ ।

पहिलो ओभरमै कमलसिंह ऐरीले विकेट लिंदै ओमानमाथि दवाब बढाएका हुन् । उनले तेस्रो बलमा विकेट लिए । पहिलो ओभरको खेल सकिंदा ओमानले १ विकेट गुमाएर ३  रन बनाएको छ ।

नेपालले टर हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *