ओमान दबाबमा, नेपालले लियो चौथो विकेट

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा ओमानलाई ११८ रनको लक्ष्य दिएको नेपालले बलिङमा दबाब बढाउँदै लगेको छ ।

पहिलो ओभरमै कमलसिंह ऐरीले विकेट लिंदै ओमानमाथि दवाब शुरु गरेको खेलमा जितेन्द्र मुखियाले दोस्रो विकेट लिए । तेस्रो विकेट रनआउट भयो भने चौथो विकेट भने कप्तान सन्दीप लामिछानेको नाममा रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *