ओमानमाथि नेपाली बलर हावी, लगातार विकेट लिँदै नेपाल

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा ओमानलाई ११८ रनको लक्ष्य दिएको नेपालले बलिङमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

पहिलो ओभरदेखि नै विकेट लिएर ओमानमाथि दवाब शुरु गरेका नेपाली बलरले लगालग विकेट लिइरहेका छन् ।

जितेन्द्र मुखिया, कमलसिंह ऐरी, कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिएका छन् । ओमानले ८ ओभरमा ३५ रन जोड्न ५ विकेट गुमाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *