शरदले विश्वकप छनोट नखेल्ने
मकालु खबर
२०७८ फागुन ७ गते
काठमाडौँ । नेपालका ब्याटर शरद भेषावकरले टी-ट्वेन्टी विश्वकप छनोट खेल्न नपाउने भएका छन् ।
गोलीगाठोको चोटका कारण उनले प्रतियोगिता गुमाउने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । उनकाे ठाउँमा कुशल मल्ल टिममा रहने पनि क्यानले जनाएको छ ।
मकालु खबर
२०७८ फागुन ७ गते
प्रतिक्रिया
सम्बन्धित