टी-ट्वेन्टी विश्वकप छनोट, नेपालको २ परिवर्तन

काठमाडौँ । आजको खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । आज नेपालले कुशल मल्ल र गुल्सन झालाई अन्तिम ११ मा राखेका हो ।

गुल्सन करण केसी घाइते भएपछि टिममा परेका हुन । यस्तै शरद भेषावकर घाइते भएपछि कुशलले मौका पाएका हुन ।

शनिबार ओमानसँगको खेलमा गुल्सन र कुशल दुवैले मौका पाएका थिएनन् । आज कमलसिंह ऐरी र विवेक यादवलाई आराम दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *