थप ३५० जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
मकालु खबर
२०७८ फागुन ७ गते
काठमाडौँ । शनिबार थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भने एक हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।
मकालु खबर
२०७८ फागुन ७ गते
प्रतिक्रिया
सम्बन्धित