महालक्ष्मी विकास बैंकले २१ प्रतिशत लाभांश दिने
मकालु खबर
२०७८ फागुन १३ गते
काठमाडौँ । महालक्ष्मी विकास बैंंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोन सेयर दिने भएको छ ।
बैंकको स्थगित बीसौ वार्षिक साधारणले शुक्रबार यस्तो निर्णय गरेको हो । यसबाहेक बैंकले कर प्रयोजनका लागि १.०५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
प्रज्ञा भवन कमलादीमा शुक्रबार भएको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुाफाबाट उक्त लाभांश दिने निर्णय गरेको हो ।
साधारणसभापछि बसेको सञ्चालक समितिको बैंकले राजेश उपाध्यायलाई नै अध्यक्षमा निरन्तरता दिने निर्णय गरेकोछ ।
मकालु खबर
२०७८ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित