परियाेजना कार्यान्वयनतिर गएकाे एमसीसीकाे भनाइ

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)ले नेपालको संसदले परियाेजना पारित गरेसँगै एमसीसी कार्यान्वयनकाे बाटाेमा अघि बढेकाे बताएकाे छ ।

एमसीसी मुख्यालयले मंगलबार राति जारी गरेको विज्ञप्तिमा एमसीसी सम्झौता अनुमोदन भएसँगै यसअन्तर्गतका परियाेजना अघि बढ्नेतिर बाटाे खुलेकाे बताएकाे हाे ।

एमसीसी सम्झौता अनुमोदनपछि नेपाल सरकारसँग सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक देशका रूपमा सहकार्य गर्ने एमसीसीले उल्लेख गरेको छ ।

एमसीसीले नेपालमा विद्युत विस्तार, ढुवानी खर्चमा कटौती गर्नुका साथै रोजगारी सिर्जना गर्नेछ ।्र

सम्बन्धितः

एमसीसी अनुदानबाट नेपालमा कुन कुन परियोजना बन्छन् ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *