दमौली आगो निभाउन हेलिकोप्टर
२०७८ फागुन २२ गते
पोखरा । दमौलीमा लागेको आगो नियन्त्रणका लागि गृह मन्त्रालयले हेलिकोप्टर पठाएका छ ।
मन्त्रालयले सिम्रिक एयरको हेलिकोप्टर पठाएको हो । यस्तै पोखरा महानगरबाट दमकल समेत पठाइएको छ ।
अहिले आगो नियन्त्रण नजिक रहेको स्थानीयले बताएका छन् । व्यास नगरको दमकलको क्षमता राम्रो नभएकोले बढी क्षति भएको हो । भुपाल हार्डवेयरबाट लागेको आगोले भुपु हार्डवेयर लगायत केही गोदाममा क्षति पुगेको छ ।
२०७८ फागुन २२ गते
प्रतिक्रिया
सम्बन्धित