बन्दीपुरको थानीमाईबाट देखिएको सूर्योदय (तस्बिरहरू)

तनहुँ । समुन्द्री सतहबाट १०३० मिटर उचाइमा रहेको बन्दिपुर नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरू मध्य एक हो । डुम्रे बजारबाट करिब ९ किमी दक्षिणमा रहेको तनहुँ जिल्लाको पुरानो सदरमुकाम बन्दिपुर पुरानो नेवार बस्ती भएको शहर पनि हो ।

हेरौँ बन्दीपुरमा अवस्थित धार्मिक डाँडा तथा ‘भ्यु पोइन्ट’थानीमाई बाट देखिएको सूर्योदय :-

प्रतिक्रिया

One thought on “बन्दीपुरको थानीमाईबाट देखिएको सूर्योदय (तस्बिरहरू)

Leave a Reply

Your email address will not be published. Required fields are marked *