नेपाल र पीएनजीबीचकाे खेल तस्वीरमा
मकालु खबर
२०७८ चैत ८ गते
काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग टू मा नेपालले पीएनजीलाई ७ विकेटले हराएको छ । मंगलबार यूएईमा भएको खेलमा पाएको १७४ रनको लक्ष्य नेपालले ३७ औँ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालको जितमा आरिफ शेख र कुशल मल्लको अर्धशतकको महत्वपूर्ण भूमिका रह्यो । आरिफ ५९ रनमा अविजित रहँदा कुशलले ५० रन पूरा गरे । रोहित पौडेल ४४ रनमा अविजित रहे । हेर्नुस्, नेपाल र पीएनजीबीचकाे खेल तस्वीरमाः
मकालु खबर
२०७८ चैत ८ गते
प्रतिक्रिया
सम्बन्धित