बैंक अफ काठमाण्डूका ग्राहकलाई छुट
मकालु खबर
२०७८ चैत ११ गते
काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र रोडहाउस क्याफे पोखराबीच एक सम्झौता भएको छ ।
बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १० प्रतिशत छुट उपलब्ध गराउने गरी सम्झौता भएको हो ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
मकालु खबर
२०७८ चैत ११ गते
प्रतिक्रिया
सम्बन्धित