पञ्जाबलाई पराजित गर्दै कोलकाता शीर्ष स्थानमा
मकालु खबर
२०७८ चैत १९ गते
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गए रातिकाे खेलमा काेलकाता नाइट राइडर्स विजयी भएकाे छ । काेलकाताले दोस्रो जित निकाल्ने क्रममा पञ्जाब किङ्ग्सलाई ६ विकेटले पराजित गरेकाे हाे ।
१३८ रनकाे लक्ष्य काेलकाताले १४.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्याे । जितसँगै शीर्ष स्थानमा उक्लिएकाे काेलकाताले ३ खेलमा ४ अंक जाेड्दा पराजित पञ्जाब २ खेलबाट २ अंकका साथ छैटौं स्थानमा छ ।
मकालु खबर
२०७८ चैत १९ गते
प्रतिक्रिया
सम्बन्धित