आईपीएलमा आज पन्जाब र गुजरातबीच प्रतिस्पर्धा
मकालु खबर
२०७८ चैत २५ गते
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज एक खेल हुँदैछ । मुम्बईमा हुने खेलमा पन्जाब किङस र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुनेछ ।
राती ७ः४५ बजे शुरु हुने खेलमा नवप्रवेशी टोली गुजरात जितको खोजीमा हुनेछ भने पन्जाब तेस्रो जितको खोजीमा हुनेछ । यसअघि हिजो भएको खेलमा लखनउ सुपर जाइन्टले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ ।
मकालु खबर
२०७८ चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित