वीरगञ्ज र भरतपुरका मेयरले दिए राजीनामा
मकालु खबर
२०७९ वैशाख ९ गते
काठमाडाैँ । आसन्न स्थानीय तहकाे निर्वाचनमा उम्मेदवारी दिन वीरगञ्ज र भरतपुरका मेयरले राजीनामा दिएका छन् ।
वीरगन्जका मेयर विजय सरावगीले बिहीबार राजीनामा दिएका थिए । त्यस्तै, भरतपुरकी मेयर रेणु दाहालले शुक्रवार राजीनामा दिएकी हुन् ।
सरावगीकाे राजीनामा शुक्रबार स्वीकृत भएको छ । सरावगी यसपटक नेकपा एमालेबाट वीरगन्जको मेयरमा पुनः उठ्दैछन्।
त्यस्तै, रेणु दाहाल चितवन उपमहानगरपालिकाकाे मेयरमा गठबन्धनबाट उम्मेदवारी दिँदै छिन् ।
मकालु खबर
२०७९ वैशाख ९ गते
प्रतिक्रिया
सम्बन्धित