मुक्तिनाथ विकास बैंकका ग्राहकले डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकमा छुट पाउने

काठमाडौँ । मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौँको बालाजुस्थित डेन्टलप्रो एण्ड इम्प्लान्ट क्लिनिकका ग्राहकले विशेष छुट पाउने भएका छन् ।

बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकले उक्त क्लिनिकको सेवामा २० प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार् प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *