सर्लाहीमा ६ राउण्ड गाेली चल्याे
मकालु खबर
२०७९ वैशाख ३० गते
काठमाडाैँ । सर्लाहीकाे धनकाैलमा गाेली चलेकाे छ ।
सर्लाहीको धनकौल गाउँपालिकास्थित पशुसेवा मतदान केन्द्रमा गोली चलेको हाे ।
मतदानस्थल र प्रतिनिधि छनोटबारे दलहरुबीच विवाद बढेपछि ढुंगामुढा प्रहार हुन थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाईफायर गरेको हो । फायरपछि मतदान राेकिएकाे छ ।
मकालु खबर
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित