बझाङको जयपृथ्वीमा झडप, प्रहरीद्वारा तीन राउण्ड हवाई फायर
मकालु खबर
२०७९ वैशाख ३० गते
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका–७ सुनिपिपल चौर माबिमा मतपेटिका एमाले र गठबन्धन दलका कार्यकर्ताबीच झडप भएको छ ।
दुई पक्षबीचको झडपका क्रममा मतपेटिका पनि फुटेको छ ।
प्रहरी तीन राउण्ड हवाई फायर गरेपनि स्थितिलाई नियन्त्रणमा नआएको बझाङ प्रहरीले जनाएको छ ।
सनपिपल नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज ऐन महरको मतदानस्थल पनि हो ।
मकालु खबर
२०७९ वैशाख ३० गते
प्रतिक्रिया
सम्बन्धित