दार्चुलाको शैल्यशिखरमा एमालेका विजयले लिए अग्रता
२०७९ वैशाख ३१ गते
दार्चुला । जिल्लाकाे सबैभन्दा बढी मतदाता भएकाे शैल्यशिखर नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार विजयसिंह धामीले अग्रता लिएका छन् ।
पछिल्लाे विवरणअनुसार शैल्यशिखरमा २०० मतकाे गणना सम्पन्न भएकाे छ । जसमध्ये विजयले १०३ मत प्राप्त गरेका छन् । त्यस्तै, गठबन्धनका मेयर उम्मेदवार अमरसिंह धामीले ९१ मत प्राप्त गरेका छन् ।
उममेयरमा पनि एमालेले अग्रता लिएकाे छ भने कांग्रेस दाेस्राे नम्बरमा देखिएकाे छ ।
याे पनिः
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित