बुढिगंगा गाउपालिकामा नेपाली काङ्ग्रेसले अग्रता कायम
मकालु खबर
२०७९ वैशाख ३१ गते
विराटनगर । बुढिगंगा गाउपालिकामा नेपाली काङ्ग्रेसले अग्रता कायम गरेकाे छ ।
काङ्ग्रेसका जितनारायण थापामगरले ४६१ मत ल्याएर अग्रता कायम राख्दा एमालेका बलभद्र सरदार थारूले ३५७ मतसहित पछ्याउँदै छन् ।
त्यस्तै उपाध्यक्षमा काङ्ग्रेस कि अमृताकुमारी गच्छदारले ४०५ मत प्राप्त गरेकि छन् । उनलाई नेकपा एमालेकि तुलसीकुमारी कुवरले ३०४ मत ल्याउदै पछ्याउँदै छिन् ।
अहिले बुढिगंगाकाे १,४ र ७ नम्बर वडाकाे मत गणना जारी छ ।
मकालु खबर
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित