स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट
मकालु खबर
२०७९ जेठ १५ गते
काठमाडौँ ।सरकारले आगामी आर्थिक वर्ष २०७९-८० का लागि स्वास्थ्यमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७८-७९ मा भन्दा करिब रु ५२ अर्ब बजेट कम स्वास्थ्यलाई विनियोजन गरिएको छ । आव २०७८-७९ मा रु एक खर्ब २२ अर्ब बजेट विनियोजन गरिएको थियो ।
चालु आवमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा बजेट विनियोजन गरिएको थियो ।
मकालु खबर
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित