सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौंडा कपडा उद्योगको लुगा लगाउनुपर्ने
मकालु खबर
२०७९ जेठ १५ गते
काठमाडौँ । सरकारले रुग्ण उद्योग पुनर्संरचित गर्ने भएको छ ।
बजेट मार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो ।
सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग सहित अन्य रुग्ण उद्योग चलाउने समेत बताएको छ ।
मकालु खबर
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित