सेनेटरी प्याडमा लाग्दै आएको भन्सारमा ९० प्रतिशत कटौती
मकालु खबर
२०७९ जेठ १५ गते
काठमाडौँ । सरकारले सेनेटरी प्याडमा लाग्दै आएको भन्सार महसुलमा ९० छुट दिने भएको छ ।
बजेट प्रस्तुत गर्दै सरकारका अर्थमन्त्री जनार्दन शर्माल सेनेटरी प्याडको भन्सार महसुलमा ९० प्रतिशत छुट दिने बताएका हुन् ।
त्यस्तै बजेटमा सेनेटरी प्याड नेपालमै उत्पादन गर्ने उद्योगले कच्चा पदार्थ आयात गर्दा १ प्रतिशत मात्रै भन्सार लाग्ने सरकारले जनाएको छ ।
मकालु खबर
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित