लुम्बिनी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सम्झौता
मकालु खबर
२०७९ जेठ २४ गते
काठमाडौँ । लुम्बिनी विकास बैंकले पोखराको अन्नपूर्ण केबुलकारमा आफ्ना ग्राहकलाई केबुलकार सेवामा छुट दिन सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकले उक्त केबलकारको सेवा लिँदा डेबिट कार्ड तथा मोबाइल बैकिङबाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्रदान गर्ने छ ।
पोखराको सेदीदेखि सारङकोटसम्म सञ्चालनमा आएको केबुलकार पर्यटकको आकर्षक गन्तब्य बनेको कम्पनीले जनाएको छ ।
यस बिकास बैंकले देशका७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।
मकालु खबर
२०७९ जेठ २४ गते
प्रतिक्रिया
सम्बन्धित