आइएमइ पेबाट ज्याेति लाइफकाे प्रमियम तिर्दा १ हजार क्यासब्याक

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ ले जेठ २५ गतेदेखि लागू हुनेगरी नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ ।

‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ नामक अफरमार्फत् प्रयोगकर्ताहरुले आइएमई पे मार्फत् ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मितिमात्र नभइ प्रिमियम तोकिएको मिति सकिएको ७ दिनभित्र भुक्तानी गर्दा १००० सम्मको क्यासब्याक पाउनेछन् ।

र, अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्नुहुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *