मधेस प्रदेश सरकारले ल्यायो ४६ अर्ब ८८ करोडको बजेट (पूर्णपाठ)
मकालु खबर
२०७९ असार १ गते
चितवन । मधेस प्रदेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजारको बजेट ल्याएको छ । वित्तीय व्यवस्थातर्फ १६ करोड ६४ लाख ५६ हजार २ सय रुपैयाँ विनियोजन गरिएको छ ।
अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । उनले चालुतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ८० हजारको बजेट प्रस्तुत गरे ।
पूर्णपाठ
मकालु खबर
२०७९ असार १ गते
प्रतिक्रिया
सम्बन्धित