गौर र आसपासका क्षेत्रमा भारी वर्षा
मकालु खबर
२०७९ असार १५ गते
काठमाडौँ । रौतहटको गौर र आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो ६ घण्टामा गौर आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
सो क्षेत्र भएर बहन साना नदीमा बाढीको जोखिम बढेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई आज साँझसम्मै विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मकालु खबर
२०७९ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित