बालेनले गरे आफ्नै तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा
मकालु खबर
२०७९ असार २५ गते
काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नै तलबबाट यम बुद्धकाे सालिक बनाउने घाेषणा गरेका छन् ।
काठमाडाैँ महानगरले र्यापर यम बुद्धकाे सालिक बनाउने निर्णय विवादित बनेपछि मेयर साहले आफ्नै तलबबाट यमकाे सालिक बनाउने घाेषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु । तपाईंहरूको दिन शुभ रहोस् ।’
महानगरपालिकाले यम बुद्धकाे सालिक बनाउनका लागि १५ लाख बजेट छुट्याएकाे थियाे ।
याे पनिः र्यापर यमबुद्धको शालिक बनाउन महानगरले छुट्यायो १५ लाख
मकालु खबर
२०७९ असार २५ गते
प्रतिक्रिया
सम्बन्धित