बाजुरामा बिहानै भूकम्पको धक्का
मकालु खबर
२०७९ साउन २ गते
काठमाडाैँ । बाजुरामा भूकम्प गएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्यागेन्च्युटको भूकम्प गएको हो ।
मकालु खबर
२०७९ साउन २ गते
प्रतिक्रिया
सम्बन्धित