नागरिकता विधेयकविरुद्ध धनगढीमा राँके जुलुस, मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

धनगढी । नागरिकता विधेयकको विरोधमा धनगढीमा राँके जुलुससहित प्रदर्शन गरिएको छ ।  प्रतिनिधि सभाले शुक्रबार पारित गरेको नागरिकता विधेयकको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु धनगढी उपमहानगर कमिटी र राष्ट्रिय युवा संघ धनगढी उपमहानगर कमिटीले राँके जुलुससहित प्रदर्शन गरेका हुन् ।

उनीहरूले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि राँके जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले नाराबाजीसहित उक्त विधेयक फिर्ता लिनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

One thought on “नागरिकता विधेयकविरुद्ध धनगढीमा राँके जुलुस, मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन

  1. जो सुकैलाई घोचोस…, बिझोस…, पोलोस…, फिकर नट…!!! अहिलेको नेपालमा हुँदै गरेको राजनीतिक उथल पुथल…, नेताहरुले गरेको जनमतको घोर अनादर संगै अपमान…, सत्तासिन भएर देखाई रहेको उद्दंडता र मनपरीतन्त्र हेर्दा…., अब नेपाली जनताले राँके जुलुस गरेर, नेताको पुत्ला जलाएर तिनका बिरोध गरेर हुँदैन…., अब भने सिधै…. सारा नेपाली जनताहरु अबिलम्ब सडकमा उत्रेर, बिदेसिका दलाल, कमिसनबाज हराम्खोर नेताहरुलाई छानी छानी सत्ताको कुर्सिबाट घिच्चाउँदै, घिसार्दै, लछार पछार पार्दै, सडकमा ल्याई, माछालाई बल्छी हाल्दा भ्यागुता परे पछि, रिसले भ्यगुता पछारे झैँ पछारि….,जनकारबाही अन्तर्गत, तिनीहरुको पुत्ला नभई खुद तिनीहरुको स:प्राण सरिर नै जलाएर खरानी बनाउनु पर्छ….., तिनीहरुले देशद्रोह, भ्रस्टाचार र दलाली गरेर कमाएको अकुत चल-अचल सम्पति, राँकोले जलाएर खरानी नबनाई यो देश र जनताले निकास र बिकास पाउने कुनै छाँट गांठ देखिंदैन है, येदि बास्तबिकता नढाँटी बास्तबमै भन्ने हो भने…!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *