झिनो अंकले घट्यो सेयर बजार, १ अर्ब ४० करोडको कारोबार
मकालु खबर
२०७९ भदौ १ गते
साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक झिनो अंकले घटेको छ ।
यस दिन सेयर बजार परिसूचक नेप्से ०.३६ अंकले घटेर २०४०.७० बिन्दुमा रोकिएको छ ।
यस दिन सेन्सेटिभ इन्डेक्स भने ०.२८ प्रतिशतले बढेर ३९४.६७ विन्दुमा पुगेको छ ।
१ अर्ब ४० करोड ५९ लाख ७४ हजार २ सय ५६ रुपैयाँमा ३४ लाख ९७ हजार ८ सय ८१ कित्ता सेयर किनबेच भएको छ ।
मकालु खबर
२०७९ भदौ १ गते
प्रतिक्रिया
सम्बन्धित