ज्ञानेन्द्र शाही जुम्लाबाट सर्वसम्मत सिफारिस
मकालु खबर
२०७९ भदौ २३ गते
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट संघीय निर्वाचनका लागि एकल सिफारिस भएका छन् ।
एक संघ र दुई प्रदेश सभा रहेको जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्र शाहीलाई संघमा तथा प्रदेश ‘क’ मा अंगतप्रसाद देवकोटा र प्रदेश ‘ख’मा दिपचन्द्र चौलागाईंलाई सिफारिस गरेको हो ।
मकालु खबर
२०७९ भदौ २३ गते
प्रतिक्रिया
सम्बन्धित